काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तिय संस्था लिमिटेडले आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्न लागेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई माघ १६ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार…