काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार १७.७० अंक बढेको परिसूचक नेप्से मंगलबार थप १२.१ अंक बढेसँगै १९१८ अंकमा कायम भएको छ । दिउँसो १ : २० बजे १९३६ अंकसम्म पुगेको बजारमा त्यसपछि आपूर्ति बढ्न जाँदा वृद्धिदर खुम्चिन पुग्यो । कुल १ अर्ब ४४ करोडको कारोबार भएको छ । यसअघि…