गुल्मीमा मह दिवस मनाइने

गुल्मी । गुल्मीमा मह दिवस मनाइने भएको छ । जिल्लाको मुसिकोट नगरपालिकाको वडा नम्बर ८ र ९ मा रहेको ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ अन्तर्गत आगामी बैशाख ४ गते मुसिकोटमा मह दिवस बनाउने तयारी थालिएको हो । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरि गुल्मीलाई महमा आत्मनिर्भर जिल्ला बनाउन मह दिवस मनाउन लागिएको ‘सालिमे मौरी स्मार्ट गाउँ…