आजदेखि नारायणी नदीमा चल्न थाल्यो पानी जहाज

चितवन । सञ्चालनको तयारीमा रहे पनि विभिन्न कारणले चल्न नसकेको क्रुज सीप (पानीजहाज) आजदेखि नारायणी नदीमा चल्ने भएको छ। राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले एक विज्ञप्ति जारी गर्दै माघ १ गतेदेखि क्रुज सीप सञ्चालनमा आउन लागेको जानकारी दिएको हो । करिब २ वर्ष पहिले नै क्रुज सीपको परीक्षण गरिएको थियो। कोभिड महामारीका र केही नीतिगत व्यवधानका…