काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पाउने बिदाको सूची सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले बैंकहरुलाई अत्यावश्कीय सेवामा राख्दै बिदाको समय निर्धारण गरेको छ । राष्ट्र बैंकले सरकारले तोकेको सार्वजनिक बिदाका कतिपय दिनमा पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिँदै आएको छ । २०८० सालका…