काठमाडौं । सुनको मुल्यमा बढेसँगै पुराना गहना बेच्नेको सङ्ख्या बढेपछि सुन आयात सिफारिस तत्काललाई रोक्का गरिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार पुराना गहना बेच्नेको भीड बढ्न थालेसँगै बजारमा नयाँ गहनाको बिक्री ठप्प भएकाले बैङ्कमा सुन थुप्रिएकाले आयात रोक्का गरिएको हो । नयाँ गहनाको बिक्री रोकिए पछि बैङ्कमा अहिले १ सय किलो हाराहारी…