यस्ताे छ सानिमा लाइफ इन्स्योरेन्सकाे दम्पती सावधिक जीवन बीमा योजना (विशेषता सहित)

काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमालेख संचालनमा ल्याएको छ। छाेटाे समयमै ‘दम्पति सावधिक योजना’ प्रभावकारी भएकाे कम्पनीले जनाएको छ । यो योजनामा एउटै वीमा लेखमा श्रीमान र श्रीमतीलाई जीवन बीमा प्रदान गरिने कम्पनीले जनाएकाे छ । कम्पनीले आर्जन गरेको मुनाफामा समेत सरिक भई आर्थिक सुरक्षा तथा बचत गर्न पाईने कम्पनीले जनाएको छ।…