सुनको मूल्यमा कीर्तिमान, २ लाख ५० हजार नाघ्यो मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार हालसम्मकै सबै रेकर्ड तोड्दै नयाँ इतिहास कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा एकै दिन २ हजार रुपैयाँको भारी वृद्धि भएपछि सुनको मूल्यले कीर्तिमानी उचाइ चुमेको हो ।…