काठमाडौं । लगातार दोस्रो दिन उच्च अंले बढेको शेयर बजार आज सामान्य उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३२ अंकले बढेर २ हजार ६ सय ५५ दशमलव ९९ विन्दुमा पुगेको छ । आज विकास बैंक, जीवन बीमा, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा होटल र उत्पादन समूहको…