अन्तराष्ट्रिय बजारमा पुनः बढ्यो कच्चा तेलको भाउ

काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढेको छ । पछिल्लो केही महिनादेखि निरन्तर घटिरहेको कच्चा तेलको भाउ पुनः बढेको हो । पछिल्लो दुई सातामै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १० डलरले वृद्धि भएको हो । यो सँगै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८१ डलर नाघेको छ । दुई सातामै कच्चा तेलको…