काठमाडौं । हिजो दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव १३ अङ्कले बढेर २ हजार ५ सय ४५ दशमलव ७३ विन्दुमा पुगेको छ । आज विकास बैंक, लगानी, बीमा, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय २३ वटा…