काठमाडौं । अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ । अमेरिकी डलर एकको खरिददर १ सय ३० रुपैयाँ ५७ पैसा र विक्रीदर १ सय ३१ रुपैयाँ १७ पैसा पुगेको नेपाल राष्ट्र बैँकले जनाएको छ । यूरो एकको खरिददर १ सय ३७ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर १ सय ३८ रुपैयाँ ५० पैसा रहेको छ ।…