काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले अबदेखि प्राथमिक सेयर निष्कासन अर्थात् (आइपीओ) मा १० प्रतिशत आरक्षण कोटा पाउने भएका छन् । मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ लाई पाँचौ पटक संशोधन गर्दै वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आइपीओमा आरक्षण दिने व्यवस्था गरेको हो । सर्वसाधारणले पाउँदै आएको ३० प्रतिशतबाटै १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा…