काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीलाई तीन महिनाभित्र लेखापरीक्षण गरिसक्न निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले ६ वर्षसम्म लेखापरीक्षण हुन नसक्नु चिन्ताको विषय भएको भन्दै आजका मितिदेखि सुरु भएर २०८० साल वैशाख १६ सम्म लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् । राष्ट्रिय बिमा…