काठमाडौं । अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको हो । अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ३८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९८ पैसा रहेको छ । आइतबार पनि अमेरिकी डलर सोही दरमा कारोबार भएको थियो । तर…