सेयर बजार १७ अंकले ओरालाे

काठमाडौं । सेयर बजार साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार  १६.९३ अंकले ओरालाे लागेकाे छ ।  शुक्रबार २ घण्टामात्र खुलेकाे सेयर बजार खुलेकाे थियाे । याे समयमा ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२.६२ अंकमा झरेको हो । शुक्रबार २१३ कम्पनीका ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ४८ लाख…