शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्दा अन्य सुचक कस्तो ?

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासीकसम्ममा १३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.९३ प्रतिशतले मात्रै बढी हो भने गत आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले १३ करोड ३६ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको…