सैलुन व्यवसायमा रमाउँदै सोलुका शेर्पा

सोलुखुम्बु । शेर्पा समुदाय भन्ने वित्तिकै पर्यटन तथा चौरीपालन व्यवसाय भन्ने तपाई हाम्रो मनस्पटलमा आईहाल्छ । तर सोलुखुम्बु सदरमुकाम सल्लेरीमा भने एक शेर्पा यु्वाले पहिलो पटक सैलुन व्यवसाय सुरु गरेका छन् । सोलुदुधकु्ण्ड नगरपालिका २ फेराका २९ वर्षीय युवा सोनाम शेर्पाको दैनिकी हिजोआज कपाल काट्नमै वित्छ । शेर्पा समुदाय भन्ने वित्तिकै पर्यटन व्यवसाय र चौरी…