नेप्से ५ अंकले घटेर २ हजार ६ सय ९ विन्दुमा

काठमाडौं । हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ०३ अङ्कले घटेर २ हजार ६ सय ९ दशमलव ०३ विन्दुमा झरेको छ । आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ६९ वटा कम्पनीको शेयर घटेकोमा ८० वटाको बढेको…