काठमाडौं । काभ्रेमा उत्पादन हुने बोधिचित्तमा चिनियाँ आँखा परेपछि किसान होइन, विचौलिया मालामाल भए । अहिले चिनियाँ आँखा संखुवासभामा उत्पादन हुने रुद्राक्षमा परेको छ, अब विचौलिया र आन्तरिक राजस्व कार्यालय इटहरीका कर्मचारी मालामाल हुने भएका छन् । व्यवसाय गर्ने अनुमति नलिएका झन्डै सयजना चिनियाँ पर्यटक भिषामा संखुवासभा पुगेर त्यहाँ उत्पादन भएको रुद्राक्ष संकलन गरे ।…