अर्थ मन्त्रालय हेजिङको सुविधा दिने संस्था तोक्दै

काठमाडौँ । अर्थ मन्त्रालयले हेजिङ सुविधा दिने संस्था तोक्ने तयारी गरेको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै १५ दिनभित्र व्यावसायिक कार्य योजनासहितको प्रस्ताव पेस गर्न भनेको हो । हेजिङ सुविधा प्रदान गर्ने संस्थाका रूपमा काम गर्न सरकारको पूर्ण वा आंशिक लगानी रहेको र नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजत पाएको वा पूर्वाधार बैङ्कका रूपमा अनुमति पाएको…