काठमाडौं । मंगलबार (हिजो) उच्च अंकले घटेको सेयर बजार नेप्सेमा बुधबार (आज) दोहोरो अंकले बृद्धि भएको छ । बुधबार २३.८३ अंकले बढेको बजार २१११.९९ बिन्दुमा पुगेर रोकियो । बुधबार ५ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको ७५ लाख ८ हजार १८८ कित्ता शेयर कारोबार भएको छ। व्यापारबाहेक सबै उपसमूहको मूल्य बढेको…