सम्पत्ति शुद्धीकरण मामिलामा नेपाल कालोसूचीमा पर्न सक्ने

काठमाडौं । सम्पत्ति शुद्धीकरणको मामिलामा विश्वभरका मुलुकको निगरानी राख्ने वित्तीय कारवाही कार्यदलले अहिले नेपालको सम्पत्ति शुद्धीकरणको नीति, संस्थागत अवस्था र प्रभावकारिताबारे मूल्यांकन गरिरहेको छ। टोलीले पुस १ गतेसम्म नेपालमै रहेर मूल्यांकन गर्नेछ । कानून, संरचना र प्रभावकारिताका हिसाबले सम्पत्ति शुद्धीकरण नियन्त्रणमा नेपाल कमजोर देखिएकाले नेपाल सम्पत्ति शुद्धीकरणमा कालोसूचीमा पर्ने जोखिम बढेको छ । नेपालमा सम्पत्ति…