काठमाडौं । आई सी एशिया बैंकले ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ लाई श्रावण मसान्तसम्मका लागि निरन्तरता दिएको छ । बैँकले शनिबार एक विज्ञप्ति निकाल्दै उक्त योजना श्रावण मसान्तसम्म कायम गरिएको जनाएको छ । बैँकका अनुसार गत आषाढ १२ देखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एन आई सी एशिया…