काठमाडौं । सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ । सरकारले गत १५ जेठको बजेट भाषणमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेको थियो । सोही अनुरुप अर्थ मन्त्रालयले नयाँ तलबमान सोमबार सार्वजनिक गरेको हो । यो तलबमानसँगै मुख्यसचिवको तलब २ ग्रेड सहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ । यस्तै प्रधानसेनापतिको…