नेप्सेमा अभियान लघुवित्तको कारोबार सुरू

काठमाडौं । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ । आइतबार पहिलो कारोबार सुरु गरेको अभियान लघुवित्तको स्पेशल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता ३ सय १६ रूपैयाँमा कारोबार भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १०५ रूपैयाँ ३६ पैसादेखि अधिकतम ३१६ रूपैयाँ ८…