काठमाडौं । सेयर बजारमा सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ६.७१ अंक ९०.३१ प्रतिशत० ले गिरावट हुँदा २१८६.७७ अंकमा बन्द भएको छ । नेप्से घटेपनि मंगलबारको तुलनामा कारोबार रकम भने वृद्धि भएको छ। आज २१८ कम्पनीको ९५ लाख ४२ हजार ६०७ कित्ता सेयर ४ अर्ब २ करोड ९९…