काठमाडौं । काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले नगर अधिवेशनको पहिलो बैठकमा पेश गरेको नीति तथा कार्यक्रम हिजाे बसेको नगरसभाले सर्वसम्मतरूपमा पारित गरेको हो । महानगर प्रमुख शाहले ४१ बुँदामा आव २०७८/०७९ को वार्षिक समीक्षा प्रस्तुत गर्दै १६३ बुँदामा क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत…