विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको सिफारिसमा विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनोट हेरफेर गर्न स्वीकृति दिएको छ । सरकारले राष्ट्रलाई विशेष योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान स्वरुप विभूषण दिँदै आएको छ । संविधान दिवसको अवसर पारेर हरेक वर्षको असोज ३…