काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षामको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिजाअनुसार माग संख्याभन्दा पनि कम परीक्षार्थी उत्तीर्ण भएका छन् । कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ जना श्रमिकले लैजाने गरी माग पठाएको भए पनि भाषा…