दशैंका लागि नयाँ नोट वितरण गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी दशैंका लागि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ। चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही दिने तयारी राष्ट्र बैंकले गरेको हो। राष्ट्र बैंकले दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही सुरु गरेको हो। राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट साट्ने व्यवस्था…