ड्रागन फुड खेतीबाट मनग्य आम्दानी, उत्पादनभन्दा बजारको माग धेरै

बारा । बाराको निजगढ नगरपालिका-७ भमराटोलमा नेकपा एमाले मधेश प्रदेश सदस्य तथा किसान एकबहादुर श्रेष्ठले विगत तीन वर्षअघि सुरु गरेको नौलो तथा मिठो फल ड्रागन फुड खेतीमा सफलता प्राप्त गर्दै गएका छन् । आफूले थालेको सो खेतीबाट राम्रो आम्दानी पनि हुन थालेपछि उनी खुसी देखिएका छन् । जिल्लाकै पहिलो व्यवसायको रूपमा श्रेष्ठले हेर्दै रहरलाग्दो, आर्गानिक…