काठमाडौं । आइतबार (आज) सेयर बजार दोहोरो अंकले बढेको छ । मौद्रिक नीतिको पर्खाइमा रहेको बजार मौद्रिक नीति सार्वजनिक भएपछि नेप्से परिसूचक ६१ अंक बढीले बढेको छ। यसदिन नेप्से परिसूचक ६१.०५ अंकले बढेर २०७८.५१ विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स पनि १२.०९ अंकले वृद्धि भएर २९८.३३ विन्दुमा पुगेको छ। सेयर धितो कर्जामा ४/१२ को सीमा लगाइएकोमा…