नेपाल आयल निगमले भन्यो: पेट्रोलियम पदार्थको मूल्य घट्दैन्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने बताएको छ । भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले पत्रकार सम्मेलन गरेर जानकारी दिए । ‘हामीलाई अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई…