इटालीद्वारा अमेजन र एप्पलमाथि २० करोड यूरो जरिवाना

इटालीको बजार अनुगमन सम्बन्धी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो जरिवाना गरेको छ । इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनधिकृत रूपमा विक्री गर्ने बिक्रेताहरूलाई सो जरिवाना गरिएको हो । इटालीको यस संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई छ करोड ८७ लाख…