काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइतबार सर्वसाधारणका लागि आइपीओ खुला गरेको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो । सर्वसाधारणले यसमा कार्यालय समयमा आइपीओ भर्नसक्छ । यसमा पुस २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ ।…