नेप्से परिसूचक २४ दशमलव ५७ अंकले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक २४ दशमलव ५७ अंकले उकालो लागेर दुई हजार ६५१ दशमलव ६९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अंकले बढेर लागेर ४६० दशमलव ६१ मा पुगेको…