आज सामान्य घट्याे शेयर बजार

काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ० दशमलव ९३ अङ्कले घटेर २ हजार ५ सय ६० दशमलव १५ विन्दुमा झरेको छ । आज होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, अन्य र व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ३८ वटा कम्पनीको शेयर घटेकोमा १…