१५ अंकले बढ्यो नेप्से सूचक, साढे ५ अर्बको कारोबार

काठमाडौं । नेप्से परिसूचक १५.७९ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक मंगलबार ०.७३ प्रतिशतले बढेर २१५२.१४ विन्दुमा बन्द भएको हो । १६८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज पाँच अर्ब ५३ करोड ५९ लाख रुपैयाँको सेयर…