शेयर बजार ३८ अंकले बढ्यो, ६ अर्ब ८६ करोड काराेबार

काठमाडौं । शेयर बजार आज साेमवार पनि दोहोरो अंकले बढेको छ । पछिल्ला केही दिनदेखि लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव १४ अंकले बढेर दुई हजार ६० दशमलव ४९ विन्दुमा पुगेको छ । आज जलविद्युत् बाहेक सबै समूहको शेयर बढेको छ । माइक्रोफाइनान्स समूहको शेयरमा हरियाली छाएको छ । आज बोटलर्स नेपाल,…