काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ९.७० अंकले घटेर २७६७.२० मा पुगेको छ। कारोबार रकम पनि अघिल्लो दिनको ५ अर्ब ६३ करोडभन्दा घटेर ५ अर्ब २० करोडमा सीमित भयो। आज विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ३२१.३० रुपैयाँ पुगेको छ। त्यस्तै, चन्द्रागिरि हिल्स ७.४२%, सगरमाथा जलविद्युत् ३.८४%, र विन्ध्यबासिनी हाइड्रोपावर ३.७४% ले मूल्य…