काठमाडौं । लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ७३ अंकले बढेर २ हजार ६ सय ३९ दशमलव ३७ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर सबैभन्दा धेरै ३ दशमलव ०५ प्रतिशतले उकालो लागेको छ । यस्तै…