काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक करिब ४ अङ्कले घटेर ३९१.५४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २५८ कम्पनीको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर…