शिक्षकका मागप्रति सरकार लचक, मन्त्रालयले गर्न सक्ने निर्णय तयारीमा

काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार लचक देखिएको छ । शिक्षक महासंघ र सरकारबीच बिहीबार र शुक्रबार भएका वार्तामा मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयले गर्न सक्ने निर्णय गर्न सरकार तयार भएको हो । शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार शिक्षा मन्त्रालयले हालैसम्म गर्न सक्ने काम नगरेको गुनासो उठाइएको छ । मन्त्रालयका अधिकारीले सेवा सुविधा,…