मावि शिक्षकको नतिजा दशैअघि नै आउने, दशै र तिहारको बीचमा अन्तरर्वार्ता

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह खुला तर्फको स्थायी शिक्षकको नतिजा र निम्नमाध्यामिक तहको तह अध्यापन अनुमतिपत्र(लाइसेन्स) परीक्षाको नतिजा दशैअघि नै सार्वजनि गर्ने भएको छ । आयोगले गत असारमा सञ्चालन गरेको माध्यामिक तह स्थायी शिक्षको लिखित परीक्षा र गत साउन अन्तिम साता सञ्चालन गरेको निम्नमाध्यामिक तह अध्यापन अनुमतिपत्र(लाइसेन्स) परीक्षाको नतिजा दशैअघि नै सार्वजनिक गर्ने…