केन्द्रको शिक्षक नियुक्त नगर्न निर्देशन, पालिकाद्वारा विज्ञापन आह्वान !

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रलेको निर्देशन विपरित महोत्तरीको गौशला नगरपालिकाले करारमा ५७ जना शिक्षक नियुक्त गर्ने तयारी गरेको छ । केन्द्र देशभरका सबै पालिकालाई शिक्षक नियुक्ति नगर्न निर्देशन दिइसकेको छ । तर उक्त नगरपालिकाले करारमा शिक्षक नियुक्तिका लागि साउन २९ गतेसम्ममा आवेदन दिनुपर्ने गरी विज्ञापन गरेकाे छ । केन्द्रले विद्यालय शिक्षा क्षेत्र…