काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ को पहिलो संशोधन गरिएको जनाएको छ । आयोगले २०७८ चैत २८ गतेको निर्णय सार्वजनिक गर्दै शिक्षक सेवा आयोग नियमावली (संशोधनसहि), २०५७ को नियम ५३ ले दिएको अधिकार प्रयोग गरी बनाइएको शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि २०७८ को पहिलो संशोधन गरिएको बताएको छ…