काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को विद्यार्थीको उत्तरपुस्तिकाको परीक्षण सुरु गरिएको जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोडिङ सकेर परीक्षण सुरु गरेको जानकारी दिए । उनले भने ‘भर्खर कोडिङ सकेर परीक्षण थालिएको छ । कहिले सकिन्छ भनेर अहिले नै भन्न छिटो हुन्छ ।’ जिल्ला जिल्लामा भएका परीक्षण केन्द्रमा परीक्षण…