त्रिवि सेवा आयोगद्वारा विभिन्न पदको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले २०७६ माघ १५ गते प्रकाशित प्रशासन तथा आर्थिक सेवा समूह अन्तर्गत विभिन्न पदहरू खुल्ला तथा समावेशी प्रतियोगिताको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । २०७७ माघ २५ गतेदेखि २०७७ फागुन २७ गतेसम्म र २०७८ कार्तिक २८ गतेदेखि २०७८ मार्ग १६ गतेसम्म सञ्चालित लिखित परीक्षामा सहभागी भई उत्तिर्ण भएका…