काठमाडाैं । चलचित्र ‘प्रकाश’को पहिलो गीत ‘मान्छे मान्छे’ सार्वजनिक गरिएको छ । लिरिकल भिडियोमा चलचित्रका चल अचल दृष्यहरु समावेश छन् । गीतले वर्गिय द्वन्द्वको विषयलाई गहन रुपमा प्रस्तुत गरेको छ । देशमा परिवर्तनका लागि जनयुद्ध भयो, व्यवस्था फेरिए, सरकार फेरिए तर व्यवहार फेरिन नसकेको विषयलाई गीतका माध्यमबाट प्रस्तुत गरिएको छ । समग्रमा यो गीतले चलचित्रको…