काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा चार हजार ८२९ जनाको नमुना परीक्षणमा थप ४५५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण…